Saturday , 21 July 2018
News update
Home >> kollywood >> दशैं सगै जन्म दिन मनाउदै सपना

दशैं सगै जन्म दिन मनाउदै सपना

नेपाली मोडलिंग तथा चलचित्र क्षेत्रमा जम्दै गरेकी नायिका सपना लामिछानेको आज बाट २१ वर्षामा लागेकी छिन् । आधा दर्जन भन्दा बडी चलचित्र र थुप्रै म्यूजिक भिडियो अभिनय गरेकी सपनाले आज दशैंको दिनमा नै आफ्नो जन्म दिन परेकोमा आज आफु धेरै  खुसि  भएको बताउनु भयो ।जन्म घर चितवनको ख़ुरखुरेमा दशैंको टिका लगाउन आएकी सपना आज परिवार सगै  दशैं र आफ्नो जन्म दिन मनाउने भएकी छिन् ।

sapanaउनले अभिनय गरेको चलचित्र मिस नेपाली ,बिन्दास २ लगायतका चलचित्र प्रदर्शन भई सकेको छ भने जोश ,फुटपाथ लगायतको चलचित्र प्रदर्शनको तयारीमा रहेका छन् ।आज परेको सपना लामिछानेको जन्म दिनको उपलक्ष्यमा नमस्ते फिल्मी परिवारको  तर्फा बाट जन्म दिनको  धेरै धेरै शुभकामना ……

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*