Saturday , 21 July 2018
News update
Home >> Features >> ‘आत्मविश्वास गुमाएको छुँईन’- केकी अधिकारी ।

‘आत्मविश्वास गुमाएको छुँईन’- केकी अधिकारी ।

keki-adhikariसिभिल बैङक्ले घरजग्गा लिलामको चेतावनी दिएपनि आफुहरु बिचलित नभएको नायिका केकी अधिकारीले जनाएकी छिन । बुधबार समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले जीवनमा आइपर्ने साना ठुला कठिनाईहले आफुहरुलाई कहिल्यै बिचलित नबनाउने बताएकी हुन ।
उनले भौतिक सुखहरु गुमाएँ पनि फेरी शुन्यबाट सुरु गरेर अनन्तसम्म पुग्ने आत्मबिश्वास नगुमाएको पनि उल्लेख गरेकी छिन । आफुलाई हौसला दिने सबैलाई आभार प्रकट गर्दै आफनो लागी शुभचिन्तकहरुको माया र आशिष नै अमुल्य सम्पति रहेको उनले लेखेकी छिन ।
पढ्नुहोस केकीको स्टाटस जस्ताको तस्तै :

keki_facebook-statusसिभिल बैङक्ले मंगलबार नायिका केकी अधिकारीको बुवा निर्देशक बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीको नाममा सुचना निकालेको थियो । सुचनामा ३५ दिनभित्र बैङक्को ऋण भुक्तानी नगरे घरजग्गा लिलाम हुने उल्लेख थियो । तर ऋण कति थियो भन्ने खुलाइएको भने थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*