Saturday , 21 July 2018
News update
Home >> Features >> गायक रुकमानको ‘तिमीलाई म के के भनुँ’ को भिडियो सार्वजनिक(भिडियो)

गायक रुकमानको ‘तिमीलाई म के के भनुँ’ को भिडियो सार्वजनिक(भिडियो)

गायक रुकमान लिम्बूले आफ्नो दोश्रो एल्बममा समाबेस एक गीत ‘तिमीलाई म के के भनुँ’ को भिडियो सार्वजनिक गरेका छन् ।गीतम गायक डम्बर नेपालीको शब्द,संगीत , मोहित मुनालको एरेन्ज र गायक लिम्बूको स्वर सुन्न सकिन्छ ।
bhidio-newsभिडियोमा गायक रुकमानसँग रेशु तामाङ र बुद्ध थापाको पनि अभिनय गरेका छन् । विशाल भण्डारीले निर्देशन गरेको भिडीयो निकै आकर्षक बनेको छ । रोमान्टीक शैलीमा तयार पारिएको भिडीयोमा अर्जुन तिवारी को छायांकन र निशान घिमिरेले सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*