Thursday , 19 October 2017
News update
Home >> bollywood >> वरूण धवनको चलचित्र ‘जुड़वा २ ‘को ट्रेलर सार्वजनिक(भिडियो)

वरूण धवनको चलचित्र ‘जुड़वा २ ‘को ट्रेलर सार्वजनिक(भिडियो)

सलमान खान अभिनित सुपर हिट चलचित्र ‘जुड्वा’को सीक्वल तथा अभिनेता वरूण धवनको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा २’को ट्रेलर सार्वजनिक भएको छ ।

‘जुड्वा २’मा वरूण धवन सगै अनुपम खेर, जैकलिन फर्नांडीस, तापसी पन्नूको पनि मुख्य भूमिका रहेको छ । कमेडी, एक्सन र रोमान्स रहेको चलचित्र ‘जुड्वा २’सेप्टेम्बर २९ बाट रिलिज हुँदैछ ।

यस चलचित्रलाई पनि डेविड धवनले निर्देशन गरेका हुन् ।१९९७ को साल चलचित्र ‘जुड्वा’लाई पनि डेविड धवनले नै निर्देशन गरेका हुन् ।वरूण धवन निर्देशक डेविड धवनका छोरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*