Thursday , 19 October 2017
News update
Home >> bollywood >> ‘गोलमाल अगेन’को मसालेदार ट्रेलर रिलिज (भिडियो )

‘गोलमाल अगेन’को मसालेदार ट्रेलर रिलिज (भिडियो )

सुपर हिट चलचित्र गोलमालको चौथो सिरिज ‘गोलमाल अगेन’को ट्रेलर रिलिज भएको छ । एक्सन कमेडी चलचित्र
‘गोलमाल अगेन’पनि रोहित सेट्टीले निर्द्रशन गरेका हुन् ।चलचित्रलाई रोहित सेट्टीले नै निर्माण गरेका हुन्।

अजय देवगण, परिनिती चोपडा, अर्षद वार्सी, तूसार कपूर, श्रेयस तल्पड़े, जोनी लिभर, संजय मिश्रा लगायतका कलाकारको मुख्य भूमिका रहेको ‘गोलमाल अगेन’यसअघिका तिन सिरिजले बक्सअफिसमा कमाल नै गरेको थियो । तिहारको अबसर परेर चलचित्र २० अक्टुबरमा रिलिज हुदैंछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*