Friday , 15 December 2017
News update
Home >> bollywood >> भारतीय कमेडियन कपिल शर्माको चलचित्र ‘फिरंगी’ को ट्रेलर सार्वजनिक(भिडियो)

भारतीय कमेडियन कपिल शर्माको चलचित्र ‘फिरंगी’ को ट्रेलर सार्वजनिक(भिडियो)

भारतीय चर्चित कमेडियन तथा अभिनेता कपिल शर्माको नया चलचित्र ‘फिरंगी’ को ट्रेलर सार्वजनिक गरिएको छ ।यस अघि ‘किस किसको प्यार करूं’चलचित्रमा अभिनय गरि सकेका कपिल शर्माले यस चलचित्र ‘फिरंगी’लाई निर्माण समेत गरेका हुन् ।

ट्रेलरमा निकै नै कमेडी देखिएको यस चलचित्रलाई राजीव ढींगराले निर्देशन गरेका हुन् ।चलचित्रमा कपिल सगै इशिता दत्ता र मोनिका गिल मुख्य भूमिकामा रहेका छन् ।

निकै चर्चामा रहेको चलचित्र ‘फिरंगी’ १० नवंबर को रिलिज हुदैछ ।चलचित्रको ट्रेलरलाई युटुबमा पनि निकै राम्रो तारिफ गरिएको छ ।पंजाब र राजस्थान छायांकन गरिएको ‘फिरंगी’ लाई बलिउडमा एउटा सम्भावना बोकेको चलचित्रको रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*