Friday , 15 December 2017
News update
Home >> bollywood >> सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘टाईगर जिंदा है’ को ट्रेलर रिलिज (भिडियो)

सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘टाईगर जिंदा है’ को ट्रेलर रिलिज (भिडियो)

बलीउड स्टार सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘टाईगर जिंदा है’ को ट्रेलर रिलिज भएको छ ।धमाकेदार एक्शनक दृश्य समाबेश ‘टाईगर जिंदा है’ यहि दिसंबर २२ बाट प्रदर्शनमा आउदैछ।

सलमान ख़ान र कटरीना कैफले ५ बर्ष अघि अभिनय गरेको चलचित्र ‘एक था टाइगर’को सिक्वलको रुपमा चलचित्र ‘टाईगर जिंदा है’ निर्माण गरिएको हो । यस चलचित्रलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् भने ‘एक था टाइगर’लाई भने कबीर ख़ानले निर्देशन गरेका थिए ।

ऑस्ट्रिया, नाक्सोस र ग्रीस लगायतको देशमा छायांकन गरिएको ‘टाईगर जिंदा है’ लाई यशराज ब्यनरले निर्माण गरेको हो ।सलमान खानको ट्यूबलाइट चलचित्र असफल भए पछि यस चलचित्रले फेरी पुन उनले सफलता दिनेको सफाई बक्स अफिसमा ब्लॉकबस्टर समेत हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*