Friday , 15 December 2017
News update
Home >> Features >> गायक बद्री पंगेनीले लिएर आए देशका लागि ज्यान दिने भन्दै प्रचण्डको चुनाबी गीत (भिडियो)

गायक बद्री पंगेनीले लिएर आए देशका लागि ज्यान दिने भन्दै प्रचण्डको चुनाबी गीत (भिडियो)

नेपाली लोकदोहरीका चर्चित गायक बद्री पंगेनीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन ३ बाट विजय गराउ भन्दै नया गीत लिएर आएका छन्।गएको स्थानीय चुनावमा पनि बद्री पंगेनीको मै पनि एमाले सहि पनि एमाले भन्ने गीतले निकै चार्चा बटुलेको थियो ।

यसपाली गायक बद्री पंगेनीले देशका लागि ज्यान दिने जनतको ध्यान दिने प्रचण्डलाई जितौना लोभमा न लगाऊ भन्दै अघि बढ प्रचण्ड जनता साथमा छ साथै नेपालको भबिस्य प्रचण्डको हातमा रहेको बताएका छन् ।माओवादी केन्द्राका अध्यक्ष प्रचण्ड चितवन ३ बाट चुनाव लादै गर्दा चितवनको चुनाबी माहोल निकै तातेको छ ।गायकले जनतालाई न्याय दिने प्रचण्डको सपना पुरा हुने छ भन्दै चितवन बासी लाई प्रचण्डलाई भोट हाल्न अनुरोध गरेका छन् ।

जनताका गायक समेत भएर चिनिएका गायक बद्री पंगेनीको शब्द तथा संगीत रहेको यस गीतमा बद्री सगै मन्जु गुरुङको स्वर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*