Friday , 15 December 2017
News update
Home >> Features >> सोनिका रोकायाको हट भिडियो सार्वजनिक

सोनिका रोकायाको हट भिडियो सार्वजनिक

‘वाउ नेपाल’ युट्युब च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा परिचित सोनिका रोकाया एउटा म्युजिक भिडियोमा हट अवतारमा देखिएकी छिन् ।‘चाहने’ बोलको भिडियोमा उनी पहिलो पटक मोडलका रुपमा उदाएकी हुन् । भिडियोमा सोनिकासँगै एलिजा श्रेष्ठ, पि डलर एम र आरजे एसआईको अभिनय रहेको छ ।

आरजे एसआईको शब्द कम्पोज र स्वर रहेको यस भिडियोले अहिले बजारमा निकै चर्चा बटुलेको छ। डेन्निस बिट्सको संगीतमा बनेको यस भिडियोमा पि डलर एमले र्‍याप दिएका छन् ।यस भिडियोको छायांकनको लागि आरजे एसआई मेरिका बाट नेपाल आएका हुन् । पवन सुस्लिंगको चय्नाकना रहेको यस भिडियोलाई आरजे एसआईले सम्पादन तथा निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*