Friday , 15 December 2017
News update
Home >> Features >> चलचित्र ‘दिपज्योती’को ट्रेलर सार्वजनिक(भिडियो)

चलचित्र ‘दिपज्योती’को ट्रेलर सार्वजनिक(भिडियो)

चलचित्र ‘दिपज्योती’को ट्रेलर सार्वजनिक भएको छ । यहि मंसिर २२ गते बाट प्रदर्शन आउन लागेको यस चलचित्रले एक हप्ता अघि मात्रै ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्र ‘दिपज्योती’मा सरोज खनाल,रजनी केसी,खुश्वु खड्का,नीर शाह, प्रमोद द्विप, पुश्कर रेग्मी, दिपेन्द्र कोईराला, सुमित थापा, प्रिती बुढाथोकी लगायतको अभिनय छ ।चलचित्रलाई नारायण मैनालीले निर्देशन गरेका हुन् ।

एनपी फिल्मस् को व्यानरमा निर्माण भएको ‘दिपज्योती’प्रेमको लागी आवश्यक त्याग तथा त्यससँगै उत्पन्न परिस्थितीले निम्त्याउने द्वन्द्वकोकथामा निर्माण गरिएको छ । कृष्ण खनाल प्रस्तुतकर्ता रहेको ‘दिपज्योती’मा निरन्जन ठाकुर र अञ्जना राई ठकुरी निर्माता छन् । ‘दिपज्योती’को कार्यकारी निर्माता रामकृष्ण अधिकारी हुन् । चलचित्रमा मा रामजी लामिछानेको नृत्य तथा सम्राट बस्नेतको द्वन्द्व , रामशरण उप्रेती र राहुल राईले छायांकन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*