Friday , 15 December 2017
News update
Home >> Features >> सरोज अधिकारीको निर्देशनमा चिरन र गीता रोमान्टिक बन्दै (भिडियो )

सरोज अधिकारीको निर्देशनमा चिरन र गीता रोमान्टिक बन्दै (भिडियो )

सरोज अघिकारीले निर्देशन रहेको ‘मेरो माया मन भरी’ बोल रहेको गीत युट्युबमा सार्वजनिक भएको छ ।गीतमा अहिलेको समयमा एकदमै व्यस्त बन्दै गएका मोडल चिरन अघिकारी र नव मोडल गीता माझीलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ।

नरेश लिङ्देङ र सुनिता थेगीमको आवाज रहेको गितमा संगीत नरेश लिङदेको छ भने शब्द सरोज चेमजोङको छ।भिडियोलाई तिलक रिजालले सम्पादन तथा छायांकन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*