Friday , 15 December 2017
News update
Home >> Features >> नायिका आँचल शर्मा हिन्ने बाटो हिन्न छोड्ने को हो ?(भिडियो)

नायिका आँचल शर्मा हिन्ने बाटो हिन्न छोड्ने को हो ?(भिडियो)

गायक सुगम पोख्रेलको स्वरमा रहेको ‘तिमी हिड्ने’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजन तिमल्सिनाको संगीत रहेको यस गीतमा शब्द केशव शर्मा बेलबासेको रहेको छ ।

निकै उत्कृष्ट यस गीतको भिडियोमा नायिका आँचल शर्मा,आकाश राई र भुवन खड्काले अभिनय गरेका छन् ।मायामा अक्सर हुने कुरा….त्रिकोणात्मक प्रेम कथा, एकजनाको मनभरि मुहारभरि खुशी अर्कोको भागमा आँशु, पिडा अनि रोदन । आखिर प्रेम भन्ने कुरा सबैलाई बाँड्न पनि त नमिल्ने । यस्तै यस्तै कथा बोल्छ भिडियोले ।

बिकास सुवेदीले निर्देशकन गरेको यस गीति भिडियोमा अनिल के मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पदान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*