Friday , 27 April 2018
News update
Home >> Features >> पिंकु मिसको जवानी छचल्कियो.. (भिडियो हेर्नुहोस्)

पिंकु मिसको जवानी छचल्कियो.. (भिडियो हेर्नुहोस्)

फिल्म रिलिजकै दिन ‘राज्जा रानी’ को नयाँ गीतको भिडियो रिलिज गरिएको छ । नायिका रेखा थापा नाचेको पिंकु मिसको जवानी बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत, निर्देशक याम थापाको शब्द र सहिमा श्रेष्ठको स्वर छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियो हेर्नुस्

केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका रहेको ‘राज्जा रानी’ पुष २१ गतेदेखि अल नेपाल प्रदर्शनमा आएको हो । रमेश एमके पौडेल निर्मित फिल्मले तराईमा व्यस्त दाइजो प्रथा विरुद्धको कथा उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*