Monday , 20 August 2018
News update
Home >> Features >> हास्य टेलि सिरियल “शेरेले हसाउ छ “ले २५ भाग पुरा गर्दै

हास्य टेलि सिरियल “शेरेले हसाउ छ “ले २५ भाग पुरा गर्दै

पछिलो समय निकै चर्चामा रहेको हास्य टेलि सिरियल “शेरेले हसाउ छ “ले शुक्रबार बाट २५ भाग पुरा गर्दैछ ।छोटो समयमा नि निकै चर्चा कमाउन सफल “शेरेले हसाउ छ “डिस होमको रमाइलो टि भि १०४ बाट प्रसारण हुदै आएको छ ।

देशको विभिन्न ठाउमा गएर छायांकन गरिएको “शेरेले हसाउ छ “मा शोभित बस्नेत, जयकिसन बस्नेत,उत्तम केसी,एलिना रायमाझी , श्याम राई, उमा कार्की निसान चिलुबाल लगायतको कलाकारको मुख्य भूमिका रहेको छ ।

शोभित बस्नेतको निर्देशन ,जय किसन बस्नेत, दिपक अधिकारीको छायांकन क्यामोदिन मियाको सम्पादन रहेको “शेरेले हसाउ छ “साता म दुई दिन शुक्रबार र शनिबार राती 9 बजे प्रसारण हुने गरेको छ ।

राजधानी सगै लम्जुङ्ग, बिरगंज,दलचोकी,गोर्खा लगायतको ठाउमा छायांकन गरि सकिएको यस हास्य टेलि सिरियललाई सलोन सलिना फिल्म ले रमाइलो टि भि को लागि निर्माण गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*