Thursday , 22 February 2018
News update
Home >> Features >> दिपुको रोमान्टिक गीत ‘वि माई भ्यालेन्टाईन’ सार्वजनिक(भिडियो)

दिपुको रोमान्टिक गीत ‘वि माई भ्यालेन्टाईन’ सार्वजनिक(भिडियो)

प्रेम दिवस (भ्यालेन्टाईन डे) नजिकिंदै गर्दा दिपु न्यौपानेले रोमान्टिक गीत ‘वि माई भ्यालेन्टाईन’ गीत ल्याएका छन् ।

सङस् नेपालको यूट्यूव मार्फत सार्वजनिक भएको ‘वि माई भ्यालेन्टाईन’ सार्वजनिक गरिएको छ । दिपुकै स्वर तथा सुनिल थापाको म्यूजिक रहेको उक्त गीतको एरेन्जर फडिन्द्र राई छन् । अमृत केसी र स्नेहा शर्माको फिचरिङरहेको गीतको सहायक निर्देशकमा पनि अमृत केसी नै छन् ।

श्रीराज ईन्टरटेनमेन्टको उत्पादन रहेको गीत राजीव बलामीले निर्देशक गरेका हुन् । भ्यालेन्टाईन जोडीका लागि उक्त गीत उत्कृष्ट हुन सक्छ ।
युगल जोडीको साँचो प्रेमको बास्तविक कथा गीतमा उनिएको छ । भ्यालेन्टाईन केक काटेर उनीहरुल गुलाफ साटासाट गरी उनीहरुले औंठी साटेरै भ्यालेन्टाईन मनाएको दृष्य फिचरिङमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*