Monday , 20 August 2018
News update
Home >> Features >> पाँच वर्ष का गायक ए आर बुढाथोकीको ‘राजा रानी’को म्यूजिक भिडियो सार्वजनिक

पाँच वर्ष का गायक ए आर बुढाथोकीको ‘राजा रानी’को म्यूजिक भिडियो सार्वजनिक

पाँच वर्ष का गायक ए आर बुढाथोकीको स्वर रहेको ‘राजा रानी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।यसअघि ‘गुल्टियो झिल्के’ र ‘कसरी कसरी’ गाएका यि बाल गायकको तेस्रो गीत ‘राजा रानी’भर्खरै बजारमा आएको छ ।

गीतको भिडियोमा वाल कलाकार नाम्साङ, विपाशा, सोनिक, बर्षा, निशा, रितु, स्मृति, युविन र आश्विनीले अभिनय गरेका छन् ।गीतमा टंक बुढाथोकीको संगीत, चन्द्र मगरको शब्द रहेको।

‘डि मेलोडिक्स क्रु’ ले निर्माण गरेको भिडियोलाई बिमल पाठकले निर्देशन गरेका हुन । भिडियोको कोरियोग्राफर अरुण श्रेष्ठ र सुनिद मानन्धर हुन ।प्रवेश पोख्रेलको छायाँकन रहेको भिडियोलाई सुरेश श्रेष्ठले सम्पादन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*