Saturday , 23 June 2018
News update
Home >> Features >> अति भएपछि बुद्धको खुलासा, Nepal Idol को कार चढ्न पाएन, उल्टै ८ लाख माग्छ

अति भएपछि बुद्धको खुलासा, Nepal Idol को कार चढ्न पाएन, उल्टै ८ लाख माग्छ

नेपाल आइडल बिजेता बुद्ध लामाले अझै कार चढ्न नपाएको गुनासो गरेका छन । उनले एक अडियो सन्देश छाड्दै आफु .तनावमा रहेको खुलासा गरेका हुन । उनको यस्तो खुलासा भएपछि उनका प्रशंसकले नेपाल आइडल आयोजकप्रति गाली गरिरहेका छन । केहिले भने बुद्धलाई चिनाएको नै नेपाल आइडल भएकाले आयोजकको सम्मान गर्नुपर्ने बिचार राखेका छन ।

हुर्नुहोस भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*