Monday , 21 May 2018
News update
Home >> bollywood >> सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘रेस ३’को ट्रेलर सार्वजनिक(भिडियो)

सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘रेस ३’को ट्रेलर सार्वजनिक(भिडियो)

बलिउड सुपरस्टार सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र ‘रेस ३’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलमान खानको दमदार भुमिका प्रस्तुत गरिएको छ ।सलमान खानका अलावा ज्याकलीन फर्नान्डिस, अनिल कपूर, डेजी शाह, बबी देओल र साकिब सलीम,दाइसि साहलगायतको मुख्य भूमिका रहेको छ।

सार्वजनिक ट्रेलरको सुरुमा सलमान भन्छन् , ‘ यो रेस जिन्दगिको रेस हो कसैको जिन्दगि लिएर नै समाप्त हुन्छ ।’ट्रेलरमा दमदार एक्शन बाहेक डाइलग्स पनि रहेको छ ।‘रेस ३’ मार्फत पहिलो पटक सलमान खान भिलेनको भूमिका देखादा पर्दैछन् ।यस फिल्ममा उनको रोल पूरै नेगेटिभ भने छैन । उनी ‘रेस ३’ मा साइकोलोजिकल भिलेनको भूमिकामा देखिँदैछन् ।

‘रेस ३’लाई रेमो डिसूजाले निर्देशन गरिरहेका छन्। टिप्स फिल्मस् र सलमान खान फिल्मस् निर्माण रहेको यस चलचित्र इदको अवसरमा १५ जुनमा रिलीज हुदैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*