Saturday , 23 June 2018
News update
Home >> bollywood >> श्रीदेवीकी छोरी जाहन्वी कपूर अभिनित चलचित्र ‘धडक’को ट्रेलर सार्वजनिक(भिडियो )

श्रीदेवीकी छोरी जाहन्वी कपूर अभिनित चलचित्र ‘धडक’को ट्रेलर सार्वजनिक(भिडियो )

स्वर्गीय श्रीदेवीकी छोरी जाहन्वी कपूरको अभिनय रहेको चलचित्र ‘धडक’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा श्रीदेवीकी छोरी जाहन्वी कपूर सगै साहिद कपुरको भाई इशान खट्टर मुख्य भूमिकामा रहेका छन् ।

शशांक खेतानले निर्देशन रहेको ‘धडक’लाई करण जोहर, हिरू यश जोहर र अपूर्व मेहताले निर्माण गरेका हुन् । ‘धडक’ मराठी फिल्म ‘साइरात’को रिमेकचलचित्र हो। चलचित्रमा जाहन्वी र इशानका अलावा आदित्य कुमार, खराज मुखर्जी र आशुतोष राणाको पनि मुख्य भूमिका छ । फिल्म २० जुलाईमा रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*