Saturday , 21 July 2018
News update
Home >> Features >> सृष्टि श्रेष्ठ र विनय श्रेष्ठ भेडेटार घुम्दै गाला चुम्दै (भिडियो)

सृष्टि श्रेष्ठ र विनय श्रेष्ठ भेडेटार घुम्दै गाला चुम्दै (भिडियो)

साउन ११ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘रोमियो एण्ड मुना’को गीत सार्वजनिक गरिएको छ ।कोशिस क्षेत्रीको संगीत तथा विनय श्रेष्ठ र मिना निरौलाको स्वर रहेको ‘भेडेटार घुमौला’ बोलको गीतमा दिनेश राउतको शब्द रहेको छ । गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिंग छन् ।

नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’मा विनय र सृष्टि शिर्ष भूमिकामा प्रस्तुत भएका छन् ।विनय र सृष्टि चलचित्रमा मा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको अभिनय छ । चलचित्रलाई प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले निर्माण गरेका हुन् ।

शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’मा केन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*