Saturday , 21 July 2018
News update
Home >> Features >> शिव परियारको ‘मंगली’मा सुशान्त र आँचलको रोमान्स (भिडियो)

शिव परियारको ‘मंगली’मा सुशान्त र आँचलको रोमान्स (भिडियो)

चर्चित गायक शिव परियारको स्वर रहेको ‘मंगली’ बोलको गीत भिडियो सार्वजनिक गरीएक छ ।प्रलाद शाहको शब्द रहेको गीतमा शंकर थापा स्माईलको कम्पोज र उदय राजा पौडेलको एरेन्ज रहेको छ ।

सार्वजनिक भिडियोमा भारतीय डान्स रियालिटी शो ‘डान्स प्लस सिजन २’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका सुशान्त खत्रीसँग आँचल शर्माले रोमान्स गरेकी छन् ।शुशान्तले आचललाई आफ्नो दिलमा सजाएर राख्न चाहेको समेत बताएका छन् ।

गीतको भिडियो बिशाल सुबेदीले निर्देशन गरेका हुन् । भिडियोमा निल मानन्धरको छायांकन र सुप्रिम पराजुलिले सम्पादन गरेका हुन् । गीतमा शुशान्त खत्री र राजिव समारको कोरियोग्राफफी रहेको छ । भिडियोलाई निर्मल न्यौपाने र युपी गुप्ताले निर्माण गरेको हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*