Thursday , 19 October 2017
News update
Home >> Models watch

Models watch

Model Watch : Anil Adhikari

Anil Adhikari Anil Adhikari Anil Adhikari Anil Adhikari Anil Adhikari Anil Adhikari Anil Adhikari Anil Adhikari Anil Adhikari Anil Adhikari Anil Adhikari Anil Adhikari

रंगपत्रकार रवि अधिकारी बने गीतकार तथा मोडल ।

Rabi-adhikariचितवनमा रहेर रंगपत्रकारीता गरिरहेका रवि अधिकारी कलाकारितामा होमिएका छन । उनले यसै साता एक म्युजिक भिडियोमा मोडलिङ गरे ।
काठमण्डौ, दामन, पालुङ लगायतको रमणिय स्थानमा खिचिएको मेरो भागको खुशी नि तिमीलाई मिलोस बोलको गीतमा उनले अभिनय गरेका हुन । गीतमा उनले मोडल सुजाना ढकालसँग अनस्कृन रोमान्स गरेका छन । गीतको शब्द पनि रवि आफैले लेखेका हुन ।
रविकै शब्दमा टंक बुढाथोकीको स्वर तथा सँगीत रहेको गीतको छयांकन गत शनिबार र आइतबार गरिएको थियो । रवि र सुजानासँगै बिक्रम कँडेल पनि भिडियोमा छन । भिडियोलाई फिल्म निर्देशक शोभित बस्नेतको निर्देशनमा कृष्ण श्रेष्ठले खिचेका हुन । Rabi-adhikari3सधै अरुको अभिनय हेर्ने र समाचार लेख्ने मान्छे अहिले आफै अभिनयमा होमिंदा नौलो अनुभव लागिरहेको रवि बताउछन । उनले अबका दिनमा कलाकारितामा नै केहि गर्ने र अभिनयबाटै दर्शकमाझ चिनिने चाहना रहेको सुनाए । उनले आफ्नो अभिनयलाई दर्शकहरुले रुचाउनेमा आशावादी रहेको बताए ।
त्यसो त उनले यसअघि पनि एक म्युजिक भिडियो र फिल्ममा समेत काम गरिसकेका छन । उनी अभिनित फिल्म ‘नागरिक’ प्रदर्शन हुन बाँकी छ ।
अहिले पनि केहि फिल्महरुबाट अफर आइसकेको र मन परेको भुमिकामा अभिनय गर्ने उनले बताए ।
रवि फिल्मी पोर्टल नमस्तेफिल्मी डटकम र नमस्तेफिल्मी अनलाईन रेडियोका सञ्चालक हुन ।

Model watch: Kabita Ghising.

Name: Kabita Ghising

Address: Lalitpur

Birthday: 2052/11/09

Hight: 5’3

Hobbiess: Acting, Modeling

Study: +2

Played vedio: Kasari ma chitta bujhau, Maya garne jodi, Birano bho basne bas.

Email: kabighising@gmail.com

Kabita_ghising4-in Kabita_ghising5-in Kabita_ghising3-in Kabita_ghising1-in Kabita_ghising2-in Kabita_ghising7-in Kabita_ghising6-in

Model Watch:kishor khadka

Name: kishor khadka .
Address: udayapur, beltar
Date of Birth:  1990
Hight: 5.10″
Study: bbs 2nd years
Hobby :- dancing, acting
Played Movie: man manma
Contact -9840056285

kishor’s Photos:

kishor6_nkishor1_nkishor7nkishor3_nkishor5_nkishor2_n

Model watch: Sagar Neupane

Name: Sagar Neupane

Address: Bharatpur-10, Chitwan

Birthday:  April 6

Study: Bachelor

Hight:  6″

Hobby- acting, playing vollyball

Played vedio: kina khoj6,  kasailai yo boli, ma ta foolko bato,  pal pal timrai yaadma, yeti dherai maya

Contact-9845156461

Eemail- sagarkomaya@gmail.com

More Photos:

sagar neupane7 sagar neupane4 sagar neupane9 sagar neupane6 sagar neupane2 sagar neupane1 sagar neupane3 sagar neupane5 sagar neupane8

 

Model Watch: Susmita Shahi

Name: Susmita Shahi
Address: Rajahar, Nawalparasi
Date of Birth: January, 1996
Hight: 5.5″
Study: Hotel Management(+2)
Hobby :- dancing, acting
Played Movie: Fullstop, Zanjeer, Teacher
Upcoming Movie: Punarjanma

Susmita’s Photos:

sushmita 7sushmita 1 sushmita 3 sushmita 4 sushmita 5 sushmita 6 sushmita 2

Models watch: Anupa Thapa

 Name: Anupa Thapa

Address: Baglung

Date Of Birth : 10 July 1995

Study: BBs

Hight: 5.6″

Hobby: Acting  and Dancing

more photos of Anupa:

anupa anupa1 anupa2 anupa3 anupa4 anupa5

दयाहाङले रांगा चढेपछि यस्तो बन्यो ‘कबड्डी’ । (ट्रेलर हेर्नुहोस)

मुस्ताङ चारकिल्ला क्षेत्रको एक थकाली युवतीको प्रेम देखाइएको चलचित्र कबड्डीको अफिसियल ट्रेलर रिलिज गरिएको छ । सोमबार एक कार्यक्रमका बीच पहिलो पटक सार्वजनिक गरिएको ट्रेलरमा दयाहाङ राई, निश्चल बस्नेत र नायिका रिश्मा गुरुङ बीचको रमाइलो प्रेमलाई कमेडि शैलीमा प्रस्तुत गरिएको छ ।फिल्मको सम्पुर्ण कथाबस्तु पनि यीनै तीन पात्रको वरिपरि घुमेको बताइन्छ ।ब्ल्याक हर्स इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन ।  यसअघि लुट जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक निश्चल बस्नेतको लगानी रहेको यस फिल्मबाट निश्चल स्वयम अभिनेताको रुपमा डेब्यु गर्दै छन भने रिश्मा गुरुङको लागी पनि कबडडी डेब्यु नै हुनेछ ।

Kabaddi-nepali-movie-Dayahang Raiफिल्ममा दयांहाङ, निश्चल र रिश्मा को अलवा राजन खतिवडा, बुद्धी तामाङ, बिजय बराल, अरुण कार्की, कमलमणि नेपाल, पशुपति राई, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङदेल, गोविन्द राई, कल्याण राई, उपेन्द्र सुब्बा लगायतको अभिनय रहेको छ ।
सुनिल रौनियार, ओम चन्द रौनियार र हिक्मत थपलियाको समेत प्रत्यक्ष लगानी रहेको यो फिल्ममा अधिकांश प्राबिधिक र कलाकार स्वयं ुशेयर होल्डरु रहेको निर्माता बस्नेतले जानकारी गराए । फिल्ममा पुरूषोत्तम प्रधानको छायाँकन, आधा सुर व्याण्डको संगीत, कुमार महर्जनको द्धन्द, गोविन्द राईको करियोग्राफी, निमेष श्रेष्ठको सम्पादन तथा नीलिमा शर्माको कस्टुम डिजाइन रहेको छ ।

बलिउडका मशहुर साउन्ड डिजाइनरको कार दुर्घटनामा मृत्यु ।

फाल्गुन १९ ।
लिउडका एक मशहुर साउन्ड डिजाइनर निमेश छेडाको गाडि दुर्घटनामा परेको कारण शुक्रबार ज्यान गएको छ । हाल शिल्पाको नयां फिल्म ढिश्कियाउ मा काम गरिरहेको ३५ बर्षीय निमेष फेब्रुअरी १७ का दिन घर फर्कदै गर्दा गाडि दुर्घटनामा परेका थिए ।03_03_2014-3nimishगाडि अनियन्त्रित भई सडक छेउको डम्परमा ठोक्किएपछि उनलाई तत्काल अस्पाताल लगिएको थियो । अस्पातालमा उनको स्वास्थ्य लगातार गम्भीर बन्दै गइरहेको थियो । गहिरो चोट लागेका उनको अन्तत शुक्रबार निधन भएको छ । निमेष आफना श्रीमति र एक छोरीको साथ मुम्बईमा बस्दै आइरहेका थिए । उनले बलिउडमा सवारिया, कमिने लगायतका कयौ सुपरहिट फिल्ममा साउन्ड डिजाइनरको रुपमा काम गरेका छन । स्मरण रहोस निमेषलाई सन २०११ मा महाराष्ट्र स्टन्ट सम्मान गरिएको थियो ।

दुर्घटनाको कथा चलचित्र ‘एक्सिडेन्ट’ को पोस्टर रिलिज । (प्रोमो सहित) ।

फाल्गुन १९ ।
सडक दुर्घटनाका अलवा मानिसको जिवनमा सानो कमजोरी र गल्तीले सृजना हुने समस्यालाई चित्रण गरिएका चलचित्र ‘एक्सिडेन्ट’ को पोष्टर पहिलो पटक सार्वजनीक गरिएको छ । साहिल फिल्मस प्रा ली को ब्यानरमा निर्माण भएको चलचित्रलाई सन्देश वराइलीले निर्माण गरेका हुन ।1920491_675745055801083_849093990_n

पहिलो चलचित्र ‘मेरो राजेश दाई’ निर्माण गरेर दर्शकमाझ आफ्नो परिचय वनाएका निर्माता वराइली दोस्रो चलचित्र ‘एक्सिडेन्ट’ ले आफ्नो परिचयलाई चलचित्र उद्योगमा फराकिलो वनाउन मद्दत गर्नेमा आफु आशावादी रहेको वताउछन ।

  चलचित्रलाई कृष्ण अनमोलले निर्देशन गरेका छन । चलचित्रमा मुकेश ढकाल, अभय चन्द, खुश्वु पौडेल, किरन थापा, सानु सोयाल, नेत्रराज श्रेष्ठ लगायतको मुख्य भुमिका रहेको छ भने बसन्त सापकोटाको संगीत, रोशन श्रेष्ठको द्धन्द, गणेश श्रेष्ठको छयांकन तथा बनिश शाहको सम्पादन रहेको छ ।चलचिलाई आगामी वैशाख अन्तिम सातावाट एकैसाथ नेपालभर प्रर्दशन गरिने निर्माण पक्षले वताएको छ ।